रास्वपाको उदय पपुलिजम, अवसरवाद र अराजकताको जगमा भयोः पोखरेल

  • शुक्रबार​ १५ साउन २०८३ १२:११ PM
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पपुलिजम, अवसरवाद र अराजकताको जगमा भएको टिप्पणी गएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिको रूपमा उदय भएको छ, यसको पतनको सम्भावना पनि उत्तिकै रहेको दाबी गरेका हुन् । उनले रास्वपा नेपाली राजनीतिको