हमास हतियार बिसाउन तयार भएको ट्रम्पको दाबी लगत्तै इजरायलको हवाई आक्रमण

  • शुक्रबार​ १५ साउन २०८३ ०६:०१ PM
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले हतियार त्याग्ने र इजरायली सैनिक फिर्ता हुने सम्झौताको घोषणा गरेको केही घण्टामै इजरायलले गाजामा पुनः हवाई आक्रमण गरेको छ।अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै यस आक्रमणमा परी कैयौँ प्यालेस्टिनी घाइते भएको जनाइएको छ।समाचार एजेन्सी अल जजिराका अनुसार गाजा सहरको उत्तरी क्षेत्रस्थित 'करामा' इलाकामा रहेको एक मस्जिद नजिकै उक्त आक्रमण भएको हो। यसैबिच, इजरायल डिफेन्स फोर्सेसले यस घटनाबारे अनुसन्धा