दक्षिणपश्चिम फ्रान्समा डढेलो नियन्त्रणको अन्तिम प्रयास
शुक्रबार १५ साउन २०८३ ०५:५२ PM
लेज-क्याप फेरे (फ्रान्स), साउन १५ गते । दक्षिणपश्चिम फ्रान्समा हजारौँ मानिसलाई विस्थापित गराएको भीषण डढेलो धेरै दिनदेखि थप नफैलिएपछि अग्निनियन्त्रक अहिले बाँकी रहेका आगोका सक्रिय व...