काठमाण्डु– वीरगञ्जमा पुनः निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको हो । सुनसरी घटनालाई लिएर वीरगञ्जमा पनि प्रदर्शन चर्किन थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रजिअ भोला दाहालले पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा