साउदी अरेबियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन घट्यो

  • शुक्रबार​ १५ साउन २०८३ १२:०७ PM
साउदी अरेबियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२६ को दोस्रो त्रैमासिकमा वार्षिक आधारमा ४.८ प्रतिशतले घटेको छ । यो पहिलो त्रैमासिकमा भएको ३.० प्रतिशतको वृद्धिपछि