सामाजिक सद्भाव कायम गर्न निर्माण व्यवसायी महासंघको अपिल, वार्ताबाटै निकास खोज्न आग्रह

  • शुक्रबार​ १५ साउन २०८३ १२:१३ PM
काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघले सुनसरी, सिरहा, धनुषा, सप्तरीलगायत जिल्लामा पछिल्ला दिनमा भएका झडपका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै