तराई–मधेशको विषम अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल
शुक्रबार १५ साउन २०८३ १२:१३ PM
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका बारेमा प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति