रिलायबल लाइफको पूर्ण अशक्तता सुविधा अन्तर्गत हरि प्रसाद काफ्लेले पाए ५० लाख दाबी भुक्तानी

  • शुक्रबार​ १५ साउन २०८३ ११:५३ AM
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमित काफ्लेले २०७६ सालमा कम्पनीको रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा The post रिलायबल लाइफको पूर्ण अशक्तता सुविधा अन्तर्गत हरि प्रसाद काफ्लेले पाए ५० लाख दाबी भुक्तानी appeared first on Businesspana.