इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीको बल्क डेलिभरी सुरु भएको छ । नेपालमा मोर्बिडेलीको आधिकारिक वितरक कम्पनीले नेपाली बजारमा ग्राहकहरूले उत्साह र विश्वासका साथ अर्डर गर्न थालेसँगै बल्क डेलिभरी सुरु गरेको हो । पहिलो चरणको बल्क डेलिभरी सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार छोटो अवधिमै मोर्बिडेलीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको The post नेपाली बजारमा मोर्बिडेलीको ‘बल्क डेलिभरी’ सुरु, नाइमा एक्स्पोमा T250X सार्वजनिक हुँदै appeared first on Businesspana.