नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलको माग बढ्यो, बल्क डेलिभरी सुरु

  • शुक्रबार​ १५ साउन २०८३ ११:५७ AM
काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा बढ्दो ग्राहक आकर्षण र मागबीच आफ्ना मोटरसाइकलको पहिलो चरणको बल्क डेलिभरी सुरु गरेको छ। नेपालका लागि आधिकारिक वितरकले ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई मध्यनजर गर्दै बल्क डेलिभरी सुरु गरिएको जनाएको छ। कम्पनीका अनुसार छोटो समयमै मोर्बिडेलीले प्रिमियम मोटरसाइकल बजारमा छुट्टै पहिचान बनाउन सफल भएको… Continue reading नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलको माग बढ्यो, बल्क डेलिभरी सुरु