मधेशको संवेदनशील अवस्था समाधान गर्न सरकार योजनाबद्ध रूपमा लागिपरेको छ : प्रधानमन्त्री शाह

  • शुक्रबार​ १५ साउन २०८३ १०:५३ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा