मोरङमा धानको भुसमुनि लुकाइएको १ हजार केजीभन्दा बढी गाँजा प्रहरीले बरामद गर्‍यो

  • शुक्रबार​ १५ साउन २०८३ ११:१३ AM
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा मिनी ट्रकबाट धानको भुसमुनि लुकाएर ओसारपसार गरिँदै गरेको १ हजार केजीभन्दा बढी गाँजा प्रहरीले बरामद गरेको छ। रतुवामाई नगरपालिका–१० सोमबारेमा शुक्रबार दिउँसो करिब २ः३० बजे इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी