काठमाडौं । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उनले यस्तो आरोप लगाएकी हुन् । उनले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय हिसाबले विभाजनतर्फ धकेल्ने कार्य गरिरहेको आरोप पनि लगाइन् । सरकारको संघीयतासम्बन्धी धारणा सकारात्मक दिशामा