उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य भएको शिक्षामन्त्रीको दाबी

  • शुक्रबार​ १५ साउन २०८३ १०:५८ AM
काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणालीमा आधारित नियुक्ति प्रक्रिया लागू गरिएको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थामा भएका राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिएको जानकारी दिएका हुन् । उनकाअनुसार