सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • शुक्रबार​ १५ साउन २०८३ ०४:३२ PM
सेउटा (स्पेन), साउन १५ गते । मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा १८ आप्रवासीको मृत्यु भएको छ । हजारौँ आप्रवासीले एकै पटक सीमा पार गरेपछि...