१० अर्ब बिगो दाबी गरिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा

  • शुक्रबार​ १५ साउन २०८३ १०:२० AM
काठमाण्डु- राहदानी अनियमितता मुद्दामा मुछिएका जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले थापालाई साधारण तारेखमा राख्न आदेश दिएको हो । पासपोर्ट खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले ८ असार, २०८३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनकाविरुद्ध प्रहरीले