लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

  • शुक्रबार​ १५ साउन २०८३ १०:२७ AM
काठमाडौं / लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी छ ।  ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति’