रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्तता सुविधाअन्तर्गत ५० लाख रुपैयाँ दाबी भुक्तानी

  • शुक्रबार​ १५ साउन २०८३ १०:४२ AM
काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत एक बीमितलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीका अनुसार बीमित हरि प्रसाद काफ्लेले