रास्वपा सासंदलाई प्रधानमन्त्रीको निर्देशनः आफ्नो निर्वाचन क्षेत्रमा सद्भाव कायम राख्नेगरी जुट्न आग्रह

  • शुक्रबार​ १५ साउन २०८३ १०:४५ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा… Continue reading रास्वपा सासंदलाई प्रधानमन्त्रीको निर्देशनः आफ्नो निर्वाचन क्षेत्रमा सद्भाव कायम राख्नेगरी जुट्न आग्रह