काठमाडौं । लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी छ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति’ को नेतृत्वमा मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सुरु भएको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको हो । यसैगरी, अनसन रहेका रुपन्देही क्षेत्र नम्वर ४ घर भएका एक पीडितले लघुवित्त… Continue reading लघुवित्त पीडितसँगकाे वार्ता निष्कर्षविहीन, आमरण अनसन जारी