निसानको नयाँ ‘टेकटन’ पहिलोपटक नेपालमा, नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

  • शुक्रबार​ १५ साउन २०८३ ११:११ AM
काठमाडौं । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक भएको नयाँ निसान टेकटनलाई नेपालमा पहिलोपटक नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत सार्वजनिक गर्ने भएको छ। प्रदर्शनी भदौ २७ देखि ३२ गते (अगस्ट ११–१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। विश्व बजारमा जुलाई ९, २०२६ मा सार्वजनिक भएको टेकटन निसानको नयाँ प्रिमियम… Continue reading निसानको नयाँ ‘टेकटन’ पहिलोपटक नेपालमा, नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने