काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सुधार देखिएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार बजारमा सामान्य वृद्धि भएको हो । आज बजारमा १२.९६ अंकको वृद्धि देखिए तापनि समग्र साताभरको कारोबारमा भने बजार ओरालो लागेको छ । गत साता २७३४.६० को विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम दिनसम्म आइपुग्दा २६८५.५४ अंकमा सीमित भएको छ । यसरी हेर्दा एक सातामा नेप्सेमा करिब ४९ अंकको गिरावट देखिएको छ । साताको पहिलो चार कारोबार दिन अर्थात् सोमबारदेखि बिहीबारसम्म लगातार घटेको बजारले अन्तिम दिन भने केही राहत दिएको हो । तथ्याङ्क अनुसार अन्तिम ... The post अन्तिम दिन सेयर बजारमा देखियो सुधार appeared first on Kalika Khabar.