‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

  • शुक्रबार​ १५ साउन २०८३ ०९:४६ AM
सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ । राजनीतिक गफलाई यही रोक्दै साहुजी सामान दिन जान्छन् । “हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस्... !”, ती विद्यार्थीको वाक्य नटुङ्गिँदै