हाम्रा अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’ भैसके, सेवाग्राहीले कार्यालय धाइरहनु पर्दैन: उद्योग विभाग

  • शुक्रबार​ १५ साउन २०८३ ०९:५० AM
उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ। विभागले अत्यावश्यक सूचना जारी गर्दैै The post हाम्रा अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’ भैसके, सेवाग्राहीले कार्यालय धाइरहनु पर्दैन: उद्योग विभाग appeared first on Technology Khabar.