सामाजिक सञ्जालमा भ्रामक सूचना र उत्तेजक सामग्री पोष्ट नगर्न प्रहरीको आग्रह

  • शुक्रबार​ १५ साउन २०८३ १०:१० AM
कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले भ्रामक सूचना र उत्तेजक सामग्री पोष्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक The post सामाजिक सञ्जालमा भ्रामक सूचना र उत्तेजक सामग्री पोष्ट नगर्न प्रहरीको आग्रह appeared first on Technology Khabar.