शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिँदै काठमाडौंमा सद्भाव र्‍याली (तस्बिरहरु)

  • शुक्रबार​ १५ साउन २०८३ ०९:३९ AM
काठमाडौं। मधेसका सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको तनाव र अशान्तिप्रति चिन्ता व्यक्त गर्दै शुक्रवार काठमाडौंमा शान्ति, सद्भाव र सामाजिक एकताको पक्षमा नागरिक सद्भाव र्‍याली आयोजना गरिएको छ । माइतीघर मण्डलाबाट सुरु भएर बबरमहलसम्म पुगेको र्‍यालीका सहभागीहरूले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न, हिंसा र द्वन्द्व अन्त्य गर्न तथा सबै पक्षलाई संयमता अपनाई संवादमार्फत समस्या