सप्तरीको सितापुर-हरिहरपुर सडक निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न

  • शुक्रबार​ १५ साउन २०८३ ०३:३५ PM
धीरेन्द्रप्रसाद साहराजविराज, साउन १५ गते । मधेश प्रदेश सरकारको गौरवको योजनामध्ये ‘एक निर्वाचन क्षेत्र एक पक्की सडक निर्माण’ काम तीव्र गतिमा अघि बढेको छ । सप्तरीको अग्निसाइर कृष्णास...