खिरः परम्परा, पोषण र स्वास्थ्यको मिठो संगम

  • शुक्रबार​ १५ साउन २०८३ ०३:५१ PM
काठमाडौँ, साउन १५ गते ।नेपाली समाजमा चाडपर्व र संस्कृतिसँग विभिन्न परिकार जोडिएका छन् ।असार १५ मा दही–चिउरा खाने परम्परा भएजस्तै साउन १५ मा खिर खाने चलन पनि परापूर्वकालदेखि चलिआएको...