४ दिनपछि बढ्यो सेयर बजार

  • शुक्रबार​ १५ साउन २०८३ १०:०५ AM
काठमाण्डु– लगातार घटेको सेयर बजार शुक्रबार भने बढेको छ । यसदिन नेप्से १२.९६ अंक बढेर परिसुचक २६८५ मा पुगेको छ ।यसदिन कारोबार रकम केही बढेको छ । हिजो दिन ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भयो । आज १८० कम्पनीको मूल्य बढ्दा ८२ को घट्यो भने १३ को स्थिर रह्यो