कविता : बुद्ध भूमिको इज्जत त धान्देउ

  • शुक्रबार​ १५ साउन २०८३ ०९:३७ AM
कोइराला भेषराज युवाको आक्रोशमा विदेशी हस्तक्षेप सुन्नेहरूआफ्नो सङ्कटलाई राष्ट्रिय सङ्कट भन्नेहरूविद्रोहको ज्वालालाई अपराध मान्नेहरूजनमतलाई अफिमको नसा ठान्नेहरू । विभिन्न वादको आडमा देश लुट्नेहरूकिसान, मजदुर र सुकुम्बासीको नाममा ढोक्सा थाप्नेहरूधार्मिक समुदायलाइ कार्यकर्ता उत्पादनको कारखाना ठान्नेहरूगरिबका नाममा पसल थाप्नेहरू । धर्मको नाममा राजनीतिको रोटी सेक्नेहरूबिभिन्न बादको नाममा विचौलिया बोक्नेहरूसत्तास्वार्थमा नैतिकता बेच्नेहरूसन्धि सम्झौताका नाममा राष्ट्रियता रेट्नेहरू । सुशासन