सेबोनले पहिलोपटक सार्वजनिक गर्‍यो परामर्शपत्र, शर्ट सेलिङ र धितोपत्र सापटीको बाटो खुल्दै

  • शुक्रबार​ १५ साउन २०८३ १०:१५ AM
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारमा मार्जिन लेण्डिङ, धितोपत्र उधारो तथा सापटी र आवरणयुक्त शर्ट सेलिङ सञ्चालनका लागि आवश्यक नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्थासम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले बजारको तयारी अवस्था मूल्याङ्कन गर्न तथा सरोकारवाला पक्षहरूको राय–सुझाव संकलन गर्न उक्त Consultation Paper सार्वजनिक गरेको जनाएको छ । सरकारको