धादिङमा ४९ मेगावाटको सौर्य आयोजना निर्माणको तयारीमा रिन्यू होल्डिङ्स

  • शुक्रबार​ १५ साउन २०८३ ०९:२८ AM
रिन्यू होल्डिङ्सले धादिङमा ४९ मेगावाट क्षमताको सौर्य आयोजना निर्माणको तयारी थालेको छ। कम्पनीले धादिङको सलाङमा ४९ मेगावाट क्षमताको धादिङ सौर्य विद्युत आयोजनाको लागि सर्वेक्षण अनुमति माग गर्दै गत असार २३ गते विद्युत विकास विभागमा आवेदन दिएको हो । विभागबाट सर्वेक्षण अनुमति पाएपछि कम्पनीले आयोजना सर्वेक्षणको कार्य अगाडि बढाउने छ । यस कम्पनीले यस अघि नै The post धादिङमा ४९ मेगावाटको सौर्य आयोजना निर्माणको तयारीमा रिन्यू होल्डिङ्स appeared first on Businesspana.