काठमाडाैं । साताको अन्तिम कारोबार शुक्रबार शेयर बजार हरियाली बनेको छ । चारदिन पछिको कारोबारमा बल्ल शेयर बजार हरियाली बनेको हो । यो दिने नेप्से परिसूचक १२.९६ अंकले बढेर २ हजार ६८५.५४ विन्दुमा आइपुगेको छ । नेप्से सूचक बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन । अघिल्लो दिन चार अर्ब माथिको कारोबार हुँदा यो… Continue reading चारदिनपछि शेयर बजारमा हरियाली