दबाबमा सहमति गराइयो भन्दै विरोध, देवानगञ्ज गोलीकाण्डका मृतकका परिवारले शव बुझ्न मानेनन्

  • शुक्रबार​ १५ साउन २०८३ ०८:१६ AM
विराटनगर । सरकार र पीडित पक्षबीच औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। स्थानीयस्तरमा सहमति दबाबमा गराइएको भन्दै विरोध चर्किएपछि शव बुझ्न विराटनगर