७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान

  • शुक्रबार​ १५ साउन २०८३ ०८:२१ AM
चितवन । चितवन जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ । यहाँ पालिएका गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो । पशुसेवा कार्यालय चितवनका अनुसार ६३ हजार ६२७ गाई, छ हजार ५४४ भैँसी र ३५ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो । कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिकामा पालिएका