साम्प्रदायिक सद्भाव कायम गर्न र संघीयता बलियो बनाउन प्रधानमन्त्रीलाई राजेन्द्र महतोको आग्रह

  • शुक्रबार​ १५ साउन २०८३ ०८:३२ AM
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता महतोले मधेस लगायतका क्षेत्रमा फैलिएको अशान्ति रोक्न राज्यले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड दिए । भेटका क्रममा महतोले सुनसरी र सिराहा