काठमाडौं : आइसीसी एक दिवसीय विश्वकप–२०२७ तीन देशको १२ भेन्यूमा आयोजना हुने भएको छ । दक्षिण अफ्रिका, जिम्बावे र नामिबीयाले संयुक्त रुपमा आयोजना गर्ने यस प्रतियोगितामा १४ वटा राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि दक्षिण अफ्रिकाको ८ वटा भेन्यू, जिम्बावेको ३ भेन्यू र नामिबीयाको १ भेन्यूमा खेल हुनेछ । दक्षिण अफ्रिकाको जोहान्सबर्ग, सेन्चुरियन, डरबर्न, गेबेरहा, कुगोम्पो सिटी, केप टाउन, पार्ल र ब्लोमफोन्टिन मा २०२७ को विश्वकपको खेलहरु आयोजना हुनेछन् । जिम्बावेको ३ भेन्यूमा