सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न माग

  • शुक्रबार​ १५ साउन २०८३ ०९:०५ AM
काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीलगायत मधेशी जिल्लामा उत्पन्न धार्मिक तनाव कम गर्न तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद ढुंगानाले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले सुनसरीको नेपालगञ्जमा गोली चलाउनुपर्ने अवस्था किन आयो ? भन्दै सरकारलाई प्रश्न समेत गरे । उनले गृहमन्त्री सुधन गुरुङले सुनसरीमा