पाकिस्तानको कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

  • शुक्रबार​ १५ साउन २०८३ ०२:१८ PM
क्वेटा (पाकिस्तान), साउन १५ गते । दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा ३४ जना खानी मजदुरको मृत्यु भएको छ । प्रान्तीय विपद व्यव...