प्रधानमन्त्रीले थाले मधेशका सांसदहरूसँग पनि छलफल

  • शुक्रबार​ १५ साउन २०८३ ०८:५१ AM
काठमाण्डु – देशको शािन्त सुरक्षा तथा सदचाव कायम गर्ने विषयमा प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरूसँग छलफल थालेका छन् । यसअघि उनले शुक्रबार नै मधेशी नेताहरूसँग पनि छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा मधेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सांसदहरु मनिष झा, रोहबर अन्सारी, राजकिशोर