कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण
शुक्रबार १५ साउन २०८३ ०८:५१ AM
काठमाडौँ / कुमारी बैंक लिमिटेडले आफ्नो परिवार सुरक्षा बचत खाताअन्तर्गत लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकको गौमुल शाखाले श्रीमती