खल्तीबाट डिम्याट र मेरो शेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याक जित्ने अवसर
शुक्रबार १५ साउन २०८३ ०९:०६ AM
काठमाडौँ / आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरो शेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै १०० प्रतिशत उपहार योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत खल्तीमार्फत