पूर्वी तराईको अशान्तिप्रति नाडाको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल
शुक्रबार १५ साउन २०८३ ०९:१५ AM
काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत तराईका केही जिल्लामा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जित