आम नागरिकले लामो समयदेखि अपेक्षा गर्दै आएको चुस्त, छरितो र नतिजामुखी सार्वजनिक प्रशासनको अवधारणालाई मूर्तरूप दिने उद्देश्यका साथ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक ऐतिहासिक कदम चालेको छ। मन्त्रालयले आफ्नो नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन स्वीकृत गर्दै ढिलासुस्ती र प्रकियामुखी भन्दा नजितामुखी व्यवस्थाको बलियो जग बसालेको उल्लेख गरेको छ। यसअन्तर्गत मन्त्रालयमा रहेका दुई The post स्वास्थ्य मन्त्रालयमा नयाँ O&M स्वीकृत; अब निर्णय प्रक्रिया सरल, पारदर्शी र प्रभावकारी हुने appeared first on Businesspana.