कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट लिस्ट

  • शुक्रबार​ १५ साउन २०८३ ०९:०९ AM
कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट लिस्ट भएको छ । अर्थ मन्त्रालयले गठन गरेको कोषको प्रशासक छनौट त्तहा सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो। सर्टलिस्टमा पर्नेमा जीवन कुमार कटवाल, दामोदर प्रसाद सुवेदी, भरत राज वस्ती, विजय कुमार श्रेष्ठ र सागर कुमार सिंह रहेका छन् । सिफारिस समितिले शैक्षिक योग्यता, कार्य The post कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट लिस्ट appeared first on Businesspana.