कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

  • शुक्रबार​ १५ साउन २०८३ ०८:५१ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकका अनुसार श्रीमती बाना देवी बोहराका श्रीमान्को दुर्घटनाजन्य निधनपछि बीमा दाबी प्रक्रिया पूरा भएसँगै गौमुल शाखाले उक्त रकम हस्तान्तरण गरेको हो। बैंकले यस आर्थिक सहयोगले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा राहत पुग्ने… Continue reading कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण