फलैँचामा मृत फेला परेका पुरुषको पहिचान खुल्यो

  • शुक्रबार​ १५ साउन २०८३ ०७:१८ AM
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ विशाल चोकस्थित सडक छेउको फलैँचामा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक सुन्दरहरैँचा नगरपालिका–१ का ७० वर्षीय वीरबहादुर कुमाल हुन् । बिहीबार राति फेला परेको शवलाई कानुनी