काठमाडौं। आफ्ना मागहरूको अविलम्ब सम्बोधन हुनुपर्ने अडानसहित लघुवित्त पीडितहरू काठमाडौंको माइतीघर मण्डलामा निरन्तर आन्दोलनरत छन्। खुला आकाशमुनि पाल र छाताको सहारामा दिनरात बिताइरहेका पीडितहरूले आफूहरू गम्भीर आर्थिक, सामाजिक तथा मानसिक पीडामा परेको गुनासो गरेका छन्। लघुवित्त संस्थाहरूको