ब्रोड पिक हिमपहिरो: निर्मल पुर्जासँगै बेपत्ता छन् पर्वतारोहण क्षेत्रका अन्य ठूला नामहरू
शुक्रबार १५ साउन २०८३ ०७:५० AM
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएका १० जना आरोहीहरूमा विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (‘निम्सदाई’) का साथै पर्वतारोहण क्षेत्रका अन्य ठूला नामहरू पनि रहेका छन्। बेपत्ता हुने चर्चित नेपाली