काठमाडौं। सुनसरी, नेपालगञ्ज, लहान र वीरगञ्जलगायत तराई तथा सीमावर्ती क्षेत्रमा पछिल्ला दिनमा देखिएका साम्प्रदायिक तनाव र विरोध प्रदर्शनका घटनाप्रति धार्मिक वृत्तले गम्भीर चिन्ता व्यक्त गरेको छ। देवघाटधामस्थित गलेश्वर आश्रमका पीठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर